27.1.11

"मेरो भाषा" बिषयको गोष्टी !


"मेरो भाषा" बिषयको गोष्टी !
नेपाली आदिबासी जनजाति मंच आस्ट्रलियाले  यही १९ फेब्रुअरी का दिन सिडनी को क्यान्टरबरी कम्युनिटी हलमा 66 Princess St Canterbury
मा  दिउसो १:३०  बजेदेखी ३:३०  बजे सम्म "मेरो भाषा" बिषयमा   गोष्टिको आयोजना गरिएको छ/  आस्ट्रलिया सरकारको लगानी बाट हुना गैरहेको यस गोष्टीमा मेलबोर्न युनिभेर्सिटीका प्रोफेसर भाषा बिग्ज्ञ 
Dr. Joseph Lo Bianco
Professor of Language and Literacy Education
Associate Dean (Global Engagement)
President, Australian Academy of the Humanities
Melbourne Graduate School of Education
The University of Melbourne, Parkville, 3010 VIC Australia ले   बिषयगत  प्रस्तुति गर्ने भएको छ भने Canterbury  सिटी का Mayor ले गोष्टी को उदघाटन गर्ने भएको छ /
यो गोष्टी को मुख्य उदेश्य आफ्नो भाष आफुलाई कटी महत्व छ?  र कसरी भाषाको लोप हुन्छ? र यसको  संरछ्यंन र प्रबर्धन कसरी गर्न सकिन्छ? भन्ने  बीसयमा छलफल गर्नु हो/ त्यसैले आउनुहोस, सुन्नुहोस र आफ्नो जिज्ञासा राखनुहोस / 

नेपाली आदिबासी जनजाति मंच अस्ट्रेलिया 

No comments:

Post a Comment